राष्ट्रिय समाचार
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।१-  नेपा...

खेलकुद
मिसबाह उल हक बने सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। पाकिस्तानका सफल ब्याटरमध्ये एक मिसबाहले...

राष्ट्रिय समाचार
काठमाडौँ महानगरपालिकाले सुरु गर्‍यो बाइक एम्बुलेन्स सेवा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले जोखिममा रहेका बिरामीसम्म छिटो पुगेर प्राथमिक उपचार उपलब्ध गराउने उद्देश्यले बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ ।महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आज काठम...

खेलकुद
एनपीएललाई आइसीसीको औपचारिक मान्यता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को औपचारिक मान्यता दिएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको तेस्रो संस्करणलाई आइसीसीले औपचारिक मान्यता दिएको जा...

राष्ट्रिय समाचार
फूलपातीदेखि दशैँको टीकासम्म कस्तो छ मौसम पूर्वानुमान ?

काठमाडौं । यस वर्षको दशैँ अवधिभर नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहने र अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले जारी गरेको दशैँ विशेष मौसम बुलेटिनअनुस...

राजनीति
सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच भेट

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले शिष्टाचार भेट गरेकी छन् ।भेटका क्रममा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न वि...

खेलकुद
आईसीसी एसिया सम्मेलन नेपालले आयोजना गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) को संयुक्त आयोजनामा आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा आईसीसी एसिया सम्मेलन हुने भएको छ ।सम्मेलनमा एसियाका टेस्ट मान्...

अन्तर्राष्ट्रिय
ककरोच पार्टीका अध्यक्ष दिपके प्रहरी नियन्त्रणमा

काठमाडौँ । भारतको ककरोच जनता पार्टी (सिजेपी) का अध्यक्ष अभिजित दिपके पक्राउ परेका छन् ।दिल्लीको सेन्ट्रल पार्कमा शुक्रबार प्रदर्शन गर्नुअघि सीजेपीका संस्थापक अभिजित दिपकेलाई प्रहरीले नियन्त्रणमा लिएको...

राजनीति
देशभर मतदाता संख्या १ करोड ९० लाख ९१ हजार पुग्यो, एक वर्षमा १ लाख ८७ हजार थपिए

काठमाडौं । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार देशभर कुल १ करोड ९० लाख ९१ हजार ३७५ मतदाता कायम भएका छन् । आयोगका अनुसार अन्तिम मतदा...

अर्थ-व्यापार
चितवन, रुपन्देही र झापामा लालपुर्जा वितरण

काठमाडौं । चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन सुकुम्बासी,  भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । सम्बन्धित जिल्लाको भूमि समस्या समाधान समितिले उनी...

राजनीति
राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी गरेका छन् ।राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपध...

राजनीति
सार्क महासचिव सरवरको परराष्ट्रमन्त्री खनाल र सचिव राईसँग बिदाइ भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवरले छुट्टाछुट्टै बिदाइ भेट गरेका छन् ।भेटका क्रममा सा...

अर्थ-व्यापार
दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।दशैं...

राजनीति
गगन थापाको सपथ र पदबहाली फूलपातीका दिन हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाको सपथ ग्रहण तथा पदबहाली फूलपातीका दिन हुने भएको छ ।महाधिवेशनको मतगणना आज दिउँसो सम्पन्न भएपछि थापाको सपथ ग्रहण तथा पदबहाली दश...

राजनीति
मधेस सरकारबाट एमाले फिर्ता, मन्त्रीहरुको सामूहिक राजीनामा

जनकपुरधाम । मधेस सरकारबाट नेकपा एमालेले समर्थन फिर्ता लिएको छ ।शुक्रबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई समर्थन फिर्ता लिएको पत्र नेकपा एमालेले बुझाएको हो ।एमालेले नेपाली कांग्रेस र नेपाली कम्य...

राजनीति
चिकित्सा शिक्षामा ४१८ सिट थप

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४ सय १८ सिट वृद्धि गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा श...