अर्थ-व्यापार
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ८८ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से ८.२३ अंकले बढेर २६३४.१७ विन्दुमा पुगेर रोकिएको छ ।आज ३४८ कम्पनिका एक करोड ३३ लाख ७६ हजार ४८९ कित्ता शेयर ४ अर्ब ८८  करोड ८९ हजार...

अर्थ-व्यापार
गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण गरेको छ ।शुक्रबार, बसेको मन्त्रिपरिषद्को बैठकले न्यूनतम समर्थन मूल्य र न्यूनतम...

राजनीति
काँग्रेसको खुलातर्फको केन्द्रीय सदस्यमा चिरिबाबुलाई सबैभन्दा बढी मत

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन सर्वाधिक मत पाएर  विजयी भएका छन् । उनले पाँच हजार ३३० मत प्राप्त गरे...

राष्ट्रिय समाचार
कमला–कञ्चनपुर सडक आयोजनाको प्रगति ८१ प्रतिशत

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–कञ्चनपुर सडकखण्डको भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ। निर्माणमा विभिन्न समस्या देखिएपछि ठेक्का तोड्नुपर्ने अवस्थासम्म पुगेको आयोजना पछिल्लो समय गति लिएको प...

राजनीति
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

काठमाडौं । आज बसेका मन्त्रिपरिषद्को बैठकका पाँच निर्णय सरकारले सार्वजनिक गरेको छ ।सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बैठकपछि मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । बैठ...

अन्तर्राष्ट्रिय
१५ लाखको हुथी ड्रोन रोक्न साउदी अरबको ३० करोड खर्च !

काठमाडौँ । यमनका हुथी विद्रोहीले प्रयोग गर्ने सस्तो ड्रोन रोक्न साउदी अरबले महँगो हवाई प्रतिरक्षा प्रणाली प्रयोग गर्नुपर्दा सुरक्षा खर्च बढ्दै गएको छ । करिब १५ लाख रुपैयाँ पर्ने एउटा ड्रोन नष्ट गर्न झ...

राष्ट्रिय समाचार
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य

काठमाडौँ । अत्यधिक हिमपातका कारण अवरुद्ध कर्णाली करिडोरअन्तर्गतको नारापास–हिल्सा सडकखण्ड खुलाउन पूर्वाधार विकास मन्त्रालयको टोलीले काम तीव्र पारेको छ ।करिब ४ हजार ५०० मिटर उचाइमा रहेको उक्त सडकखण्डको...

राजनीति
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको मर्मत आफैँले गर्ने भएको छ । कांग्रेसले असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा महाधिवेशनका कार्यक्रम आयोजना गर्दा...

अन्तर्राष्ट्रिय
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीभन्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न सजिलो रहेको बताएका छन् । उनले रुस–युक्रेन युद्ध धेरैअघि नै अ...

अन्तर्राष्ट्रिय
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता

काठमाडौँ । जापानको मौसम विज्ञान निकायले ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी जारी गरेपछि देशभर त्रास फैलिएको छ ।होक्काइदोदेखि तोकाई क्षेत्रसम्म शक्तिशाली भूकम्पको धक्का महसुस हुन सक्ने चे...

अर्थ-व्यापार
दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बडादसैँ, तिहार तथा छठ पर्वको अवसरमा भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका विद्युतीय वालेटमा रकम जम्मा गर्न सकिने दैनिक सीमालाई अस्थायी रूपमा बढाएको छ ।राष्ट्र बैंकले जा...

राजनीति
अब पार्टीभित्र फोहोर सफा गरेर अगाडी बढ्छौं- गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका कमजोरी र विकृति हटाएर पार्टीलाई थप सुदृढ बनाएर अघि बढाउने बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले अ...

राजनीति
काँग्रेसको मतगणना सकियो

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेश प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै गत असोज २३ गते रा...

अर्थ-व्यापार
सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १७ सयले बढेर २ लाख ९० हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २...

राष्ट्रिय समाचार
दसैँमा बञ्चरेडाँडा ल्यान्डफिल साइट तीन दिन बन्द हुने

काठमाडौँ । बडादसैँका कारण बञ्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइट तीन दिन बन्द हुने भएको छ ।काठमाडौँ महानगरले जारी गरेको सूचनाअनुसार २०८३ कात्तिक १, ३ र ४ गते ल्यान्डफिल साइट पूर्ण रूपमा बन्द रहनेछ...

अन्तर्राष्ट्रिय
अमेरिकाद्वारा इरानका १६ व्यक्ति र १० संस्थामाथि प्रतिबन्ध

काठमाडौँ । अमेरिकाले इरानसँग सम्बन्धित १६ व्यक्ति र १० संस्थामाथि नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकी अर्थ मन्त्रालयका अनुसार इरानले आर्थिक प्रतिबन्ध छल्न प्रयोग गरिरहेको भनिएका वित्तीय सञ्जाल, गोप्य बै...