राष्ट्रिय समाचार
उपत्यकाको फोहोर व्यवस्थापन बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको सञ्जाल काठमाडौं उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउने निर्णय...

राजनीति
गण्डकी सरकारबाट बाहिरियो एमाले

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ । मंगलबार बसेको एमाले गण्डकी संसदीय बोर्डको बैठकले सरकारमा सहभागी चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।केन्द्रमा एमाले र...

राजनीति
देउवा र खड्काको निवेदन सर्वोच्चमा दर्ता, विहिबार सुनुवाई

काठमाडौँ । काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत पेश गरेको निवेदन दर्ता भएको छ ।सोमबार देउवा र खड्का...

अर्थ-व्यापार
भृकुटीमण्डपमा १८औँ नाडा अटो शो आजदेखि सुरू

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १८औँ नाडा अटो शो आजदेखि सुरू भएको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा मंगलबारदेखि सुरू भएको प्रदर्शनीको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाट...

राजनीति
प्रधानमन्त्री शाहले संसदमा कालो चश्मा लगाउने

काठमाडौँ ।  प्रधानमन्त्री बालेन्द्र शाहले कालो चश्मा लगाउनु कुनै फेसनका लागि नभई आँखाको समस्याका कारण भएको खुलेको छ । प्रधानमन्त्री शाहको आँखामा समस्या भएपछि चिकित्सकले आँखाको परीक्षण गरेपछि...

अन्तर्राष्ट्रिय
इरानको अर्थतन्त्रका पाँच क्षेत्रमा अमेरिकाको नयाँ प्रतिबन्ध

काठमाडौं । अमेरिकाले इरानको अर्थतन्त्रका पाँच महत्वपूर्ण क्षेत्रमा नयाँ प्रतिबन्ध लगाएको छ । इरानले अन्य देशसँग आर्थिक गतिविधि सञ्चालन गर्न प्रयोग गर्ने डिजिटल सम्पत्ति, प्रविधि, सुन, हवाई तथा समुद्री...

मनोरञ्जन
अजय देवागनको चलचित्र ‘दृश्यम’ को अन्तिम सिरिज अक्टोबर २ मा प्रदर्शन हुने

काठमाडौं । बलिवुड अभिनेता अजय देवगण अभिनीत चर्चित चलचित्र ‘दृश्यम’ को तेस्रो तथा अन्तिम सिरिज ‘दृश्यमः द कन्क्लुजन’ सन् २०२६ को अक्टोबर २ मा प्रदर्शन हुने भएको छ ।चलचित्रको निर्देशन अभिषेक पाठकले गरेक...

राजनीति
कमल थापाको प्रश्न- बैठक नबसी तीन सांसदलाई पदमुक्त कसरी गरियो ?

काठमाडौँ । राप्रपा नेता कमल थापाले राप्रपाले बागमती प्रदेशका तीन सांसदलाई गरिएको कारवाहीको निर्णयमाथि प्रश्न उठाएका छन् ।सामाजिक सञ्जालमार्फत थापाले भदौ ४ गतेपछि राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति...

अर्थ-व्यापार
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ५ सयले घटेर तोलाको ३ लाख २२ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३...

राजनीति
प्रतिनिधि सभाको आजको बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।संघीय संसद सचिवालयले आजको बैठक बस्न नसक्ने भएकाले सभामुख डिपी अर्यालले बुधबार दिउसो १ बजेदेखि बैठक बस्ने गरि निर्धारण गरेको जानकारी दिएको...

अर्थ-व्यापार
बेनी हाइड्रोपावरको सर्वसाधारणका लागि आइपीओ भदौ २२ गतेदेखि खुल्दै

काठमाडौं । बेनी हाइड्रोपावरले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २ सय कित्ता सेयर सर्वसाधारणका...

खेलकुद
न्यूजील्याण्डका जिम्मी निशाम जनकपुर बोल्ट्समा पुन: आवद्ध

काठमाडौं । काठमाडौं । काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि न्युजील्यान्डका अलराउन्डर जिम्मी निशाम जनकपुर बोल्ट्समा पुन: आवद्ध भएका छन् ।निशामले तेस्रो सिजनका लागि अनुबन्ध गरेको...

राजनीति
काँग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्दै

काठमाडौँ । नेपाली कांग्रेसले महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ । भदौ ११ गते सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा हुने सम्मेलनको उद्देश्य महिला आर्थिक सशक्तीकरण, उद्यमशीलता...

राजनीतिक टिप्पणी
राज्यको परीक्षा लिरहेको गरिमा प्रकरण !

काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको प्रकरणमा सरकारको रवैया र प्रहरीको भूमिकाको चर्को आलोचना भएको छ । घटनापछि प्रहरीले विभिन्न व्यक्त...

राजनीति
ज्ञानेन्द्र शाही भन्छन्- बागमतीका सांसद पदमुक्त भएका छैनन्, तथ्य नबुझी प्रचार नगरौँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले बागमती प्रदेशका सांसदलाई पार्टीले कारबाहीका लागि निवेदन दिँदैमा उनीहरूको सांसद पद स्वतः पदमुक्त नहुने बताएका छन् ।शाहीले पार्टीका नेता...

खेलकुद
फुलहमलाई हराउदै नयाँ सिजनमा चेल्सीको विजयी सुरुवात

काठमाडौँ । इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीले विजयी सुरुवात गरेको छ । गए राति सम्पन्न खेलमा चेल्सीले फुलहमलाई ३-२ गोल अन्तरले हराएको हो ।चेल्सीले खेल सुरु भएको ३१ सेकेन्डमै अग्रता लिएको थियो ।...